काठमाडौं उपत्यका जलमग्न [तस्वीरहरू]

तस्वीरहरू : सिद्धार्थ शाक्य, सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । वर्षासँगै आएको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुवानमा परेका छन् । काठमाडौंको बल्खु, ललितपुरको हात्तीवनलगायतका क्षेत्र जलमग्न भएका छन् । 

दुई दिनदेखिको वर्षाका कारण उपत्यकाका नदी तथा खोलामा पानीको सतहसमेत निकै बढेको छ । नदी तथा खोलाको बाढी पसेपछि कतिपय क्षेत्र डुवानमा परेका हुन् । 

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।