दशैंमा बजार : किनमेल गर्नेको भीड ! [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

दशैंको अवसरमा काठमाडौंको असन न्यूरोडमा सामान किनमेलका लागि आएका सर्वसाधारण । यो बेला न्यूरोडलगायतका बजारमा ग्राहकको भीड लागेको छ । दशैंको बेला अन्य समयभन्दा व्यापार बढ्ने गरेको व्यापारी बताउँछन् । 

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।