दशैंको मुख्य दिन आज आफन्त र मान्यजनबाट लगाइयो टीका र जमरा [तस्वीरहरू]

Share News

काठमाडौँ । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएकाे छ । 

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान र सामाजिक सञ्जाल 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।