पर्यटन व्यवसायी मिश्रको अन्त्येष्टि [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । पर्यटन व्यवसायी वसन्तराज मिश्रको काठमाडौंको पशुपतिनाथस्थित आर्यघाटमा आज (आइतवार) अन्त्येष्टि गरिएको छ । 

उनको ७० वर्षको उमेरमा आज बिहान निधन भएको हो । ब्रेन ह्यामरेज रोगबाट ग्रसित रहेका मिश्रलाई पछिल्लो समय डेंगीको संक्रमणसमेत देखिएको थियो । 

मिश्रले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) सचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । उनका एक पत्नी र दुई छोरा छन्। उनी मिश्र टेम्पल टाइगर एण्ड कम्पनीका संस्थापक हुन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।