माइतीघर मण्डलामा रास्वपाको विरोध प्रदर्शन [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । 

राजनीतिक पूर्वाग्रह राखी पार्टी सभापति रवि लामिछानेलाई गिरफ्तार गरेको भन्दै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।