नेपाल संवत् ११४५ को स्वागतमा झाँकीसहित नगर परिक्रमा [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । नेपाल संवत् ११४५ को स्वागतमा काठमाडौंमा झाँकी प्रदर्शन गरिएको छ । सो अवसरमा काठमाडौंको बसन्तपुरबाट झाँकीसहित नगर परिक्रमा गरिएको छ । साथै शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरियो ।

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।