दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूको टीका ! [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर दर्शन गर्न आएका सर्वसाधारण । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । 

यो मन्दिर हरेक वर्ष तिहारमा भाइटीका दिन मात्रै खुल्ने गर्छ ।

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।