काठमाडौं । नेपाली बजारमा सुनको सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ लाख ४९ हजार ६०० मा कारोबार भएकोमा आजका लागि १ लाख ४९ हजार ३०० कायम भएको हो ।
आजका लागि चाँदीको मूल्य पनि प्रतितोला ३० रूपैयाँले घटेर १ हजार ८०० रुपैयाँ कायम भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।