विद्युत् प्राधिकरणको सञ्चालकमा पराजुली र केसी नियुक्त

फाइल तस्वीर ।

Share News

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा  बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मंगलवार सङ्खुवासभाको मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।