‘तमु ल्होछार’ मनाउँदै गुरुङ समुदाय [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षका रूपमा सोमवार (आज) तमु ल्होछार मनाउँदै छन् । काठमाडौं उपत्यकालगायत गुरुङ बसोबास भएका देशका विभिन्न भागमा यो पर्व मनाइँदै छ ।

 ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु हो । यस आधारमा वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । 

पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको छ । त्यसअघि वसन्तपुरबाट टुँडिखेलसम्म र्याली निकालिएको थियो । 

गुरुङ समुदायले नयाँ वर्षलाई ‘सर्प’ वर्षका रूपमा मनाउने भएका छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।