काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा १७ जना कर्मचारी करारमा लिने भएको छ । प्राधिकरणले जारी गरेको सूचनाअनुसार इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरूले २१ दिनभित्र अनलाइनमार्फत दरखास्त फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ ।
थप सूचनामा हेर्नुहोस्:
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।