माघे संक्रान्तिको किनमेल [तस्वीर]

तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौंको असन बजारमा माघे संक्रान्तिको पूर्वसन्ध्यामा चाकु, घ्यू, तिलौरी लड्डु किन्न आएका ग्राहक । माघे संक्रान्ति पर्वमा चाकु, घ्यू, तरुल खाने गरिन्छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।