धुमधामसँग मनाइयो माघे संक्रान्ति, टुँडिखेलमा देखियो रौनक [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । आज माघे सङ्क्रान्ति । माघे संक्रान्ति पर्वलाई विभिन्न समुदायले आ–आफ्नै तरिकाले मनाएका छन् । विशेषगरी थारु र मगरहरुले नयाँ वर्षको उल्लासको रुपमा यो पर्व मनाउँछन् । 

पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा रौनक देखिएको छ । पर्वका अवसरमा आयोजित मेलामा थारू र मगर समुदायका व्यक्तिहरू परम्परागत पोसाक र गरगहनामा सजिएका देखिन्थे ।  

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।