काठमाडौंमा ईभी र्‍याली [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । काठमाडौंमा बिहीवार (आज) ईभी र्याली आयोजना गरिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले रजत जयन्तीको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो । 

रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयबाट शुरु भएको र्याली माइतीघर, तीनकुने, चावहिल, महाराजगन्ज, शितल निवास हुँदै लाजिम्पाट पुगेर समापन भएको थियो । 

हेर्नुस् तस्वीरहरू

 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।