प्रेम दिवस ! [तस्वीर]

Share News

काठमाडौंको मखनमा प्रेमको प्रतीक मानिने गुलाफ किन्दै एक युवती । आज विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस मनाइँदैछ । यस दिन आफ्नो प्रेमी/प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।