काठमाडौं । महाशिवरात्रि तथा २६२ औं सेना दिवसको अवसरमा नेपाली सेनाले विशेष समारोहको आयोजना गरेको छ । सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागिता छ।
सो अवसरमा सैनिक मञ्च टुँडिखेलमा युद्धकला, शिवरात्री परेड, तोप बढाईं र कवाज प्रदर्शन गरिएको छ । सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नुका साथै ‘सेना दिवस–२०८१’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो।
सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।
हेर्नुस् तस्वीरहरू
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।