काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले अध्यक्षमा पृथ्वी बहादुर पाँडेलाई चयन गरेको छ । बैंकको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पाँडेलाई चयन गरेको नेप्से मार्फत जनाएको छ । यस अघि पनि बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।