काठमाडौंको भोटाहिटीमा जथाभावी पार्किङ गरेर राखिएका मोटरसाइकलमा लगाइएको ताला । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले जथाभावी पार्किङ गरिएका मोटरसाइकललाई कारबाही गर्ने गरेको छ । यसरी कारबाही गरिएका सवारीसाधनलाई सिंहदरवारस्थित बग्गीखानामा लगिन्छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।