लुम्बिनीमा पर्यटक [तस्वीर]

Share News

रुपन्देहीको लुम्बिनीस्थित थाउजेन्ड टेम्पल नामक विहारमा पुगेका भारतीय पर्यटक तस्वीर खिचाउँदै । विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा नेपालको लुम्बिनी विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये लुम्बिनीलाई नवौं स्थानमा राखिएको छ । लुम्बिनीको संक्षिप्त परिचयमा न्यूयोर्क टाइम्सले गत नोभेम्बरमा खुलेको ‘थाउजेण्ड टेम्पल’बारे चर्चा गरिएको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।