नेपालमा वार्षिक रू. १ अर्ब ६६ करोडको मुमफली आयात

Share News

काठमाडौँ । आर्थिक वर्ष ०८०/८१ मा नेपालमा रू. १ अर्ब ६६ करोडको मुमफली आयात भएको छ ।  

उक्त आयातलाई नेपालको निर्यात प्रवर्द्धनको रणनीतिमा समाहित गर्दै कुन देशबाट मुमफली आयात गर्दा निर्यात प्रवर्द्धनमा समेत सहायक सिद्ध हुने दृष्टिबाट यहाँ मुमफली निर्यात गर्ने विश्वका प्रमुख देशको तथ्यांक प्रस्तुत गरिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।