काठमाडौं । सिधाकुरा डट कम समचारमा आज प्रशारित / प्रकाशित 'भ्रष्ट्राचारका चार सय मुद्दा डिसमिस गर्न सर्वोच्चका न्यायाधिश सहित डिल' शिर्षकमा प्रशारित विषयका सम्बन्धमा नेपाल बार एशोशिएशनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । एशोशिएशनले अध्यक्ष गोपाल कृष्ण घिमिरेको हस्ताक्षर सहितको एक विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
यो पनि हेर्नुहोस् - पूर्वप्रधानन्यायाधीशहरूसहित कैलास सिरोहिया र रामेश्वर थापा मुछिएको भ्रष्टाचारबारेको ‘सिधाकुरा’को समाचार एकपक्षीय ! प्रेस काउन्सिलद्वारा हटाउन निर्देशन
यस्तो छ बारको विज्ञप्ती