काठमाडौं । नेपाली बजारमा आज (शुक्रवार) सुनको भाउ प्रतितोला १ हजार ४०० रूपैयाले बढेर १ लाख ३७ हजार २०० रूपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि प्रतितोला २० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।