पुस २, काठमाडौं (अस) । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा पुस २३ गते कम्पनीको सभाकक्ष, महाराजगञ्जमा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा वार्षिक प्रतिवेदन प्रस्तुति सहित लेखा परीक्षकको नियुक्त साथै निजको पारिश्रमिक तोक्ने रहेको छ । सभाले सर्वसाधारण शेयरधनी समूहको शेयर निष्सकान तथा विक्री वितरण गर्ने सम्बन्धमा सञ्चालक समितिबाट भएको निणर्यलाई अनुमोदन गर्ने प्रस्ताव गरेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.