काठमाडौं । अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले व्यवस्थापक, वरिष्ठ इन्जिनियर ,वरिष्ठ जियोलोजिस्ट, चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, जियोलोजिस्ट लगायतका पदमा १८ जाना कर्मचारी माग गरेको हो ।
यस कम्पनी र अन्तर्गतका आयोजनाहरूमा रिक्त रहेको पदहरूमा प्रतिस्पर्धाद्वारा करार सेवामा नियुक्त गर्नुपर्ने भएकोले ईच्छुक नेपाली नागरीकले यस सम्बन्धी विस्तृत जानकारीका लागी कम्पनीको वेबसाइट www.uahel.com.np मा हर्न आवहान गरेको छ ।