कीर्तिपुरको चोभारस्थित बागमती नदी किनारमा थुप्रिएका प्लास्टिकका बोतलहरू । ती बोटल नदीले बगाएर ल्याएका हुन् । आज विश्व वातावरण दिवस मनाइरहँदा प्लाष्टिक प्रदूषण रोक्न चुनौती बनेको छ ।
यस वर्ष संयुक्त राष्ट्रसंघले तय गरेको विश्व वातावरण दिवसको नारा ‘प्लाष्टिक प्रदूषणलाई हराउनुहोस्’ रहेको छ । नेपाल सरकारले ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नारा तय गरेको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान