काठमाडौंको बबरमहलस्थित हुलाक सेवा विभागमा गणतन्त्र दिवस २०८२ को अवसरमा आयोजित हुलाक टिकट प्रदर्शनीमा सहभागी अवलोकनकर्ता । हुलाक सेवा विभाग र नेपाल फिलाटेलिक सोसाइटीको आयोजनामा भएको प्रदर्शनी टिकटको माध्यमबाट नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदालगायतबारे जानकारी दिने गरिएको हो । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.