काठमाडौंको दरबारमार्गमा निर्माण हुन लागेको २५ तलाको ‘अन्नपूर्ण स्क्वायर’को भवन निर्माणका लागि खटिएका मजदुर । भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्ण समूहको ६ अर्ब लगानीमा उक्त होटलको निर्माण शुरु गरिएको छ ।
स्कवायरको डिजाइन भारतको आर्किटेक्चर कम्पनीले गरेको छ । होटलको निर्माण दुई चरणमा काम सम्पन्न गर्ने योजना रहेको बताइएको ट । उक्त होटल २०८५ वैशाख १ बाट सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान