समाजवादी मोर्चाको नेतृत्वमा गणतन्त्र पक्षधरहरूले भृकुटीमण्डपमा शुक्रवार गरेको प्रदर्शन । समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा र सरकारका गलत कदमविरुद्ध प्रदर्शन गरेको हो । आज गणतन्त्र पक्षधरसँगै राजतन्त्र पक्षधरहरूले पनि प्रदर्शन गरिरहेका छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.