काठमाडौं । भोटोजात्रा देखाउने दिन ललितपुरस्थित जाउलाखेल फुटबल मैदानमा बजार लागेको छ ।
जात्राको अवसरमा आइतवार (आज) एक दिनका लागि फुटबल मैदानमा बजार सञ्चालनको अनुमति दिइएको हो ।
फुटबल मैदानमा लागेका बजारमा क्रेता विक्रेताको उल्लेख्य उपस्थिति रहेको थियो ।
हेर्नुस् तस्वीरहरू