सुर्खेतको गुर्माकोट नगरपालिका–१४, बेतनीखोलाबाट दैलेखको गुराँसे गाउँपालिकाको निगालपानीतर्फ शनिवार बसाइ सर्दै लोपोन्मुख जाति राउटे समुदाय । तराईमा गर्मी बढेपछि काम गर्न नसकेको भन्दै उनीहरू सामाजिक सेवा केन्द्र सोसेक सहयोगमा पहिलो पटक बसबाटै बसाइ सरेका हुन् । पुर्खौंदेखि उनीहरू पैदल नै बसाइ सर्दै आएका थिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.