काठमाडौं । गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोलेका ग्राहकले आगामी असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी गरी खाता नवीकरण गर्न बैंकले आग्रह गरेको छ । उक्त अवधिमा वार्षिक शुल्क भुक्तानी नगरेको अवस्थामा हितग्राहीको खाता फ्रिज गरिने बताइएको छ । डिम्याट खाताको वार्षिक नवीकरण शुल्क रू. १०० र मेरोशेयर खाताको वार्षिक नवीकरण शुल्क रू. ५० बुझाउनु पर्ने बताइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.