काठमाडौं । सरकारले ‘हेलो सरकार’मा आएका गुनासा सम्बोधन गर्न ‘रेस्पोन्स टिम’ तयार गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरिरहनुभएको आगामी आर्थिक वर्ष (आव)को नीति तथा कार्यक्रममा उक्त घोषणा गर्नुभएको हो ।