काठमाडौं । सरकारले ‘एक स्थानीय तह एक स्मार्ट हुलाक’को अवधारणा अघि सारेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरिरहनुभएको आगामी आर्थिक वर्ष (आव)को नीति तथा कार्यक्रममा उक्त घोषणा गर्नुभएको हो ।