कठामाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले आगामी चैत मसान्तभित्र आर्थिक वर्ष २०८०/८१ को साधारण सभा सम्पन्न गर्ने जनाएको छ । कम्पनीले नेप्सेमार्फत उक्त जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत गराउन नसकेकाले पुस मसान्तसम्म साधारण सभा गर्न नसकेको कम्पनीले जानकारी दिएको छ ।