भदौ ५, काठमाडौं (अस) । सूर्य नेपाल प्रालिद्वारा उत्पादित जोन प्लेयर्स ब्राण्डका कपडामा ‘इड अफ सिजन सेल’ शुरू भएको छ । कम्पनीका विभिन्न उत्पादनमा ५० प्रतिशतसम्म छूट दिएको बताइएको छ । जोन प्लेयर्सका आउटलेट त्रिपुरेश्वरस्थित ब्लूबर्ड मल, दरबारमार्गको तीनधारा, कमल पोखरीस्थित सिटी सेण्टर र मैतीदेवी कम्प्लेक्स, सुन्धारस्थित सिभिल मलमा छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.