काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कूल आइतवार पुनर्निर्माण गरिँदै । २०७२ सालको भूकम्पले क्षति पु¥याएको उक्त विद्यालयको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । पुनर्निर्माणमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.