काठमाडौंको रत्नपार्कमा आइतवार माइक्रोबस चढ्नका लागि पंक्तिबद्ध यात्रु । गोंगबु, सामाखुशी र बानियाँटार जाने माइक्रोबसका यात्रु केही समययता पंक्तिबद्ध भई सवारी चढ्ने गरेका छन्, जसले भीडभाड गरेर सवारी चढ्दा आइपर्ने जोखिम हटेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.