काठमाडौं । सरकारले सुदूरपश्चिमको तराई र पहाड जोड्ने निर्माणाधीन खुटिया–दिपायल–उरै भञ्ज्याङ सडकलाई २५ करोड बजेटको व्यवस्था गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।