काठमाडौं । नेपालमा अन्तरराष्ट्रिय लगानी भित्र्याउने उद्देश्यले आयोजना गर्न लागिएको अन्तरराष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई सहजताको लागि भन्दै लगानी बोर्डले विमानस्थलमा हेल्प डेक्स सञ्चालनमा ल्याएको छ ।
उक्त डेक्स त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन कक्ष नजिकै राखिएको छ ।
सम्पर्क ठेगाना
न्यु बिजनेश एज प्रा. लि .
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल