काठमाडौं । नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् । कोषको आइतवार सम्पन्न २८औं वार्षिक साधारणसभाबाट सञ्चालकमा खत्री निर्विरोध निर्वाचित भएका हुन् । सभाले बैंक तथा वित्तीय संस्थाहरूको समूहबाट सञ्चालक समितिमा ३ वर्षका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीलाई निर्विरोध निर्वाचित गरेको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.