धनकुटा (अस) । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको धनकुटा शाखाले बीमा दाबी भुक्तानी दिएको छ । शाखाले १५ वर्षे सावधिक बीमा गरेकी दिलकुमारी दर्लामी मगरको परिवारलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो । शाखा प्रमुख विकास श्रेष्ठले मृतकका श्रीमान् भोजबहादुर दर्लामी मगरलाई २ लाख ३६ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.