काठमाडौंको न्युरोडमा बिहीवार अपराह्न बलेको सडक बत्ती । मौसम बदलीका कारण 'अँध्यारो' भएपछि सडक छेउमा जडान गरिएका सौर्य बत्ती बलेका हुन् । यी सडक बत्ती अँध्यारो भएपछि आफैं बल्ने गरेका छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.