काठमाडौंको न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारका क्रममा पहिले जडान गरेको बार निकाल्दै काठमाडौं महानगरपालिकाका कर्मचारी । अदालतको आदेशअनुसार महानगरपालिकाले डेढ महीनापछि गत बुधवारबाट फुटपाथ विस्तारको काम पुनः शुरु गरेको हो । स्थानीयले विरोध गर्दा पनि उक्त काम रोकिएको छैन ।
तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.