काठमाडौंको शंखरापुर नगरपालिकास्थित खेतमा शनिवार रोपाइँ गर्दै कृषक । गतवर्षको तुलनामा यस वर्ष पानी पर्न ढिला भएकाले रोपाइँ पनि ढिलो शुरू भएको स्थानीय कृषक बताउँछन् । केही दिनयता लगातार पानी परिरहेकाले साँखु क्षेत्रमा धमाधम रोपाइँ शुरू भएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.