काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर दर्शन गर्न आएका सर्वसाधारण । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।
यो मन्दिर हरेक वर्ष तिहारमा भाइटीका दिन मात्रै खुल्ने गर्छ ।
हेर्नुस् तस्वीरहरू