काठमाडौंको भृकृटीमण्डपस्थित नेपाल पुलिस क्लबमा नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित चार्जिङ स्टेसनमा विद्युतीय गाडी चार्ज गरिँदै । पछिल्लो समय देशमा विद्युतीय गाडीको माग बढेको छ । भृकुटीमण्डपमै रहेको प्रदर्शनी हलमा जारी ‘नाडा अटो सो २०२४’ मा ८० % विद्युतीय गाडी प्रदर्शनमा छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.