काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले अध्यक्षमा बलराम प्रसाद गुप्तालाई चयन गरेको छ ।
कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले गुप्तालाई अध्यक्षमा चयन गरेको हो ।