काठमाडौं । काठमाडौंलगायत देशका पहाडी क्षेत्रमा आज होली अर्थात् फागु पूर्णिमा पर्व मनाइएको छ ।
एक अर्कालाई रंग दलेर खुसी साटासाट गर्दै यो पर्व मनाइएको हो । पर्वका अवसरमा काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा आज होली खेल्नेको भिड लागेको हो । बसन्तपुर पुगेका विदेशी पर्यटक पनि होलीमा रमाएका थिए ।
हेर्नुस् तस्वीरहरू