काठमाडौं । वर्षाका कारण बागमती नदीमा पानीको सतह बढेको छ । मनसुन शुरु भएसँगै वर्षा हुँदा बागमतीमा मात्र होइन, काठमाडौं उपत्यकाका अन्य नदीमा पानीको सतह बढेको देखिन्छ ।
शुक्रवार कीर्तिपुरको चोभार गल्छीमा बागमती उर्लेको देखियो ।
हेर्नुस् तस्वीरहरू