काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा शरद चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।
श्रेष्ठले कृषि प्रसार विषयमा स्नाकोत्तर गरी विगत ३० वर्षदेखि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको कार्यअनुभव छ ।